सोनाक्षी सिन्हाविरुद्ध ठगी मुद्दा

एजेन्सी । हिजोआज सोनाक्षी सिन्हा प्रहरीमा उनी विरुद्धको उजुरीका कारण चर्चामा छिन्। उनीविरुद्ध ठगी मुद्दा दायर भएको छ। गत सेप्टेम्बर २४ मा दिल्लीमा आयोजित कार्यक्रममा पहिल्यै ३७ लाख भारतीय रुपैयाँ लिएर पनि उपस्थित नभएपछि उनीलगायत पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको भारतीय सञ्चारमाध्यमले बताएका छन्।
सोनाक्षी सिन्हा ठगी मुद्दा