कुवेत विरुद्धको ‘मैत्रीपूर्ण फुटबल’ खेल्न गएको नेपाली टोली स्वदेश फर्कियो

काठमाडौं । कुवेतसँग मैत्रीपूर्ण फुटबल खेलेको नेपाली फुटबल टोली आज स्वदेश फर्किएको छ । प्रशिक्षकमा योहान कालिन नियुक्त भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न गएको नेपाली टिम कुवेतविरुद्ध एक खेलमा पराजित र एक खेलमा बराबरी भएर स्वदेश फर्किएको हो ।
नेपाली टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतका पदाधिकारीले स्वागत गरेका छन् ।
मैत्रीपूर्ण फुटबल नेपाल भर्सेस् कुवेत