कभर स्टोरी इतिहास र अनुभूति

रणबहादुर शाह: निकम्मा अनि महिला भेला गरेर राज्यको सम्पत्ति उडाउने मात्रै (भिडियोसहित) भाग ४

रणबहादुर शाह: निकम्मा अनि महिला भेला गरेर राज्यको सम्पत्ति उडाउने मात्रै (भिडियोसहित) भाग ४

काठमाडौं । प्राडा. सुरेन्द्र केसीले नेपालआजले शुरु गरेको ‘इतिहास र आज’को शृंखलाको चौँथो भागमा शाह वंशबारे चर्चा गर्नुभएको छ । केसीको मतमा पृथ्वीनारायण शाह नभएका भए अहिले हामी नेपाली र देश नेपाल रहने थिएन । ब्रिटिस साम्राज्यविरुद्ध लड्न पृथ्वीनारायण शाहको नीति त्यो बेलाका लागि धेरै महत्वपूर्ण नै थियो । 

 

जुन बेला नेपाल स्वाधीन थियो, त्यो बेला अरु धेरै देश पराधीन थिए । अहिले ती पराधीन देशहरू स्वतन्त्र भएर नेपालभन्दा धनी भए । ५२ वर्षका उमेरमा पृथ्वीनारायण शाहको निधन भएपछि उनका उत्तराधिकारी सबैजसो लम्पट भए । पृथ्वीनारायण शाहले उत्तराधिकारीले बाटो बिराउलान भनेर दीव्य उपेदश दिए । तर, उनको निधनपछि उत्तराधिकारीले उपदेशविपरीत मात्रै काम गरे । जसका कारण मुलुक दुर्गतिमा फस्यो । 
 

र याे पनि

वंशावलीलाई आधार मानिएका कुरा सत्य नहुन पनि सक्छन् (भिडियोसहित) भाग १

इतिहासलाई जे हो त्यही अवस्थामा बुझ्नु पर्छ (भिडियोसहित) भाग २

समाज ‘ग्रुप सेक्स’बाट ‘इन्डिभिज्वल सेक्स’मा रुपान्तरण भएको देखिन्छ (भिडियोसहित)

प्रा.डा. सुरेन्द्र केसी ‘इतिहास र आज’ चौथो शृंखला

विशेष