सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राज्य विरुद्धको संगठित अपराध (राज्य विप्लव) मुद्दा खेपिरहेका डा. सिके राउतलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबरा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलास राउतलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।
अब उनले साधारण तारेखमा रही मुद्दा खेप्न पाउने भएका छन्।