स्वास्थ्य

किन झर्छ कपाल? यस्ता छन् रोक्ने उपाय

किन झर्छ कपाल? यस्ता छन् रोक्ने उपाय

काठमाडौं । केश झर्न तथा टुक्रने प्रमुख कारण केश सुक्खा हुनु हो। कपालमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि कपाल टुक्रन्छ। केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ। त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ। कमसल, गुणस्तरहीन तथा प्रयोग मिति सकिएको स्याम्पु प्रयोग गर्दा पनि केश टुक्रने अथवा झर्ने समस्या हुन्छ। यो जानकारी कान्तिपुर साप्ताहिकबाट लिइएको हो ।  

केश झर्न र टुक्रन नदिन 

–जहिले पनि कन्डिसनरयुक्त स्याम्पु प्रयोग गर्ने।

–केशमा गुणस्तरीय र केमिकल नमिसिएको रंग लगाउने।

–केश नुहाइसकेपछि तेलले मालिस गर्ने।

कपाल केश कन्डिसनर

विशेष