मनोरञ्जन

सतिश राईको नया गित रगतको जस्तो सार्वजनिक

सतिश राईको नया गित रगतको जस्तो सार्वजनिक

मध्यनेपाल मा पछिल्लो समय गायन तथा निर्देशनमा आफुलाई चिनाउदै आईरहेका सतिश राईको नया गित रगतको जस्तो सार्वजनिक भएको छ । लोक दोहरी तथा लोक पप मा जम्दै आएका राई ले यस पटक फरक किसीमको तिग गाएका हुन । चर्चित मोडल शिसिर पौडेल र विनीता ओझाको रामान्टीक अभिनय तथा बुटवलको रमणिय वातावरणमा चित्रण गरिएको उक्त गितमा, स्वर सतिश राई र गंगा विसी को रहेको छ ,। लय शब्द राईको छ भने निर्देशन पनि राई स्वयम आफै गरेका छन ।

">

विशेष