Technology

प्राविधिक कारणले फेसबुकलगायतका केही सामाजिक सञ्जाल डाउन

प्राविधिक कारणले फेसबुकलगायतका केही सामाजिक सञ्जाल डाउन

काठमाडौं । लोकप्रिय सामाजिक सञ्जालहरु फेसबुक,इन्स्टाग्राम र ह्वाट्सएपमा प्राविधिक समस्या आएपछि आज दिउँसोबाट विश्वभर नै यी साइटहरु नखुल्ने समस्या आएको हो ।

प्राविधिक भाषामै भन्ने हो भने साइट डाउन भएको हो । बेलायती पत्रिका मिररको अनलाइन संस्करणमा उल्लेख भएअनुसार ती साइटहरु योपपेली समय अनुसार विहान ११ बजेबाट डाउन भएका हुन् ।

विशेष