मनोरञ्जन

जापानमा छायान्कन गरिएको भुवन सिंह थापाको गीत सार्वजनिक

जापानमा छायान्कन गरिएको भुवन सिंह थापाको गीत सार्वजनिक

काठमाडौं । जापानलाई कर्मथलो बनाएका गायक भुवन सिं थापाले “सँधै तिम्रो सम्झनाले” शिर्शकमा नयाँ गीतीभिडियो दर्शक माँझ ल्याएका छन । जापानकै बिभिन्न ठाउँहरूमा सुटिङ् गरीएको म्यूज़िक भिडीयोको निर्देशन रुपलाल बुढा मगर ले गरेका छन भने मोड्लिङ् काम्स्यो घले सँग भुवन आफैले गरेका छन ।भुवन सिं थापाको स्वर, रनु बरामको शब्द र सरोज लामाको संगीत रहेको छ। भुवन सिं थापा परदेशमा बसेर पनि नेपाली गीत-संगीत लाई बिशेष प्राथमिकतामा राखेर वेला वेलामा नयाँ कोसेलीहरू ल्याईरहने श्रष्टाहरू मध्यका एक हुन ।

">

विशेष