फोटो देश

तस्वीरमा हेर्नुहोस अन्तर्राष्ट्रिय विमानस्थल 'रन वे' को स्तरोन्नति

तस्वीरमा हेर्नुहोस अन्तर्राष्ट्रिय विमानस्थल 'रन वे' को स्तरोन्नति

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 'रन वे'को स्तरोन्नति तीव्र गतिमा अगाडि बडेको छ । चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल कम्पनीले इन्जिनियरिङको काम गरेको छ । राष्ट्रिय समाचार समितिका रोशन सापकोटाले खिचेका यी तस्वीरहरुमा हेर्नुहोस विमानस्थलमा रन वे सुधारको काम ।

विशेष