पुनर्निर्माणको अवस्था बुझ्न प्रधानमन्त्री ओली सम्पदा क्षेत्रमा
काठमाडौं। महाभूकम्प २०७२ को चौँथो स्मृतिको अवसरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र काठमाडौं महानगरपालिकाले संयुक्त रुपमा बुधबार बसन्तपुर क्षेत्रमा स्मृति सभा आयोजना गर्यो। स्मृति सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुका साथै सम्पदा क्षेत्रको अवलोकन पनि गरेका छन् । तस्वीरहरु राष्ट्रिय समाचार समितिले उपलब्ध गराएको हो ।