चीनमा राष्ट्रपति भण्डारीद्वारा ५ हजार विदेशी प्रतिनिधिसामु नेपालीमा सम्बोधन (पूर्णपाठसहित)
बेइजिङ। चीनको राजधानी बेइजिङमा जारी दोस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ ' बीआरआई', अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरका ५ हजार प्रतिनिधिसामु नेपाली भाषामा सम्बोधन गरेकी छन् । राष्ट्रपति भण्डारीको सम्बोधनको पूर्णपाठ यस्तो छ ।