खेल

आइपीएलमा आज राजस्थान र हैदरावाद खेल्दै

आइपीएलमा आज राजस्थान र हैदरावाद खेल्दै

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) मा आज सनराइजर्स हैदारावाद र राजस्थान रोयल्स भिड्दै छन् । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ८ः१५ बजेदेखि जयपुरमा शुरु हुँदैछ ।

 

१० खेलमा ५ मा हार र ५ खेलमै जीत निकालेको हैदरावाद अंक तालिकाको चौथो स्थानमा छ । यता, राजस्थान ११ खेलमा ७ मा हार र ४ खेलमा मात्र जीत दर्ता गर्दै तालिकाको सातौं नम्बरमा छ । 

इन्डियन प्रिमियर लिग हैदरावाद भर्सेस राजस्थान

विशेष