मुख्य समाचार

आजको मौसमः केही स्थानमा हुरीसहित वर्षाको संम्भावना

आजको मौसमः केही स्थानमा हुरीसहित वर्षाको संम्भावना

काठमाडौं । मंगलबार देशको पहाडी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भेगका थोरै स्थानमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको सम्भावना छ ।

 

साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी÷बतास चल्ने मौसम पूर्वामान महाशाखाले जनाएको छ । त्यस्तै, रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली भएर थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षाको संम्भावना रहेको छ।

मौसम मौसम पूर्वामान महाशाखा

विशेष