स्वास्थ्य

सरकारी चिकित्सकले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी

सरकारी चिकित्सकले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी

काठमाडौं । समायोजनप्रति असन्तुष्टि जनाउँदै आकस्मिक सेवाबाहेक सम्पूर्ण सेवा बहिष्कार गरेका सरकारी चिकित्सकलाई सरकारले आन्दोलन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

संघीयता कार्यान्वयनका सन्दर्भमा सबै चिकित्सकलाई संघअन्तर्गत नै समायोजन गर्न नसकिने जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्काल आन्दोलन फिर्ता लिन अपिलसमेत गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गाउँमा नगई सहरमा मात्र बस्छु भन्ने चिकित्सकको प्रवृत्ति सह्य नहुने बताए । 

चिकित्सक

विशेष