Technology

सेवा प्रदायकद्वारा इन्टरनेट तथा टेलिभिजन सेवा बन्द गर्ने चेतावनी

सेवा प्रदायकद्वारा इन्टरनेट तथा टेलिभिजन सेवा बन्द गर्ने चेतावनी

काठमाडौं। इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले आफ्ना मागहरु पुरा नभए देशैभर प्रदान गरेको सेवा अवरुद्ध पार्ने चेतावनी दिएको छ ।

 

इन्टरनेछ सेवा तथा डिजिटल टेलिभिजन सेवा प्रदायकहरुका साझा संस्थाहरु ISPAN तथा नेपाल केवल टिभी महासंघ  र अन्य टिजिटल टिभी सेवा प्रदायकहरु: डिसहोम, नेट टिभी तथा प्रभु टिभीले आ-आफ्ना क्षेत्रमा उत्पन्न समस्याको समाधान गर्न माग गरेका हुन् । समस्या समाधानका लागि सरकारी निकायलाई ज्ञापन पत्र बुझाएको समितिले माग सुनुवाइ नभए नेट तथा टिभी सेवा अवरुद्ध गर्ने बताएका छन् ।

 

यस्ता छन् त समितिका समस्या तथा समाधानका लागि माग:

विशेष