कभर स्टोरी

झुल्किए तपस्वी बम्जन

झुल्किए तपस्वी बम्जन

धेरै समयदेखि बेखबर रहेका तपस्वी रामबहादुर बम्जन  सिन्धुलीमा   सार्वजनिक भएका छन् । 
१४ औ महामैत्री दिवस तथा विश्व शान्ति महामैत्री पूजा प्रार्थना समापनको अवसरमा कमलामाई नगरपालिका ८ पैरेस्थित  आश्रममा बम्जन झुल्किएका हुन् । विभिन्न विवादमा फसेको आरोप लागेपछि केही महिना यता उनको अत्तोपत्तो थिएन । 


६ वर्षको तपस्यामा उनले बोधी मार्ग मैत्री धर्मको भाषा र लिपी प्रतिपादन गरेको र त्यसैको पूजा तथा प्रार्थना शुरु गराउन बम्जन सार्वजनिक भएको बोधी श्रवण धर्म संघ सिन्धुलीले जनाएको छ । यस अवसरमा प्रशिक्षित गराइएका महात्मा गुरु र अन्तर्राष्ट्रिय संघहरुलाई सम्मान गरिने बोधी श्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले जानकारी दिनुभयो ।  

रामबहादुर बम्जन सार्वजनिक

विशेष