कभर स्टोरी

काँग्रेसमा को को भए छायाँमन्त्री ?

काँग्रेसमा को को भए छायाँमन्त्री ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले धेरै समयदेखि चर्चामा रहेको छायाँ सरकार घोषणा गरेको छ ।  

चुनावमा अनपेक्षित हार व्यहोरेको काँग्रेसले सरकारी कामको निगरानी बढाउन सरकार बने लगत्तै  छायाँ सरकार बनाउने अवधारणा अघि सारेको थियो । संसदीय दलको संशोधित विधानमा  छायाँ सरकार बनाउने व्यवस्था छ । 

पार्टी सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकारको रुपमा मन्त्रालय स्तरीय समन्वय समिति बनाउनु भएको हो ।  


कसले कुन मन्त्रालय पाए ?

दिलेन्द्रप्रसाद बडू – गृह

 मिनेन्द्र रिजाल– अर्थ

भीमसेनदास प्रधान– अर्थ

नारायण खड्का– परराष्ट्र

ज्ञानेन्द्रबहादुर कार्की– उर्जा

उमाकान्त चौधरी– शहरी विकास

मीन विश्वकर्मा– उद्योग

किशोरसिंह राठौर– खेलकुद

गगन थापा– शिक्षा

 सुजाता परियार– खानेपानी 

पार्वती डिसी चौधरी– स्वास्थ्य 

देवेन्द्र कँडेल– पर्यटन  

डिला संग्रौला– श्रम तथा रोजगार 

बहादुरसिंह लामा– सञ्चार
 
लक्ष्मी परियार– भूमिसुधार

अतहर कमाल मुसलमान–  सामान्य प्रशासन 

पद्मनारायण चौधरी– कृषि 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय स् उमा रेग्मी

राजेन्द्र केसी– वन तथा वातावरण 

राधेश्याम अधिकारी– कानुन 

सञ्जयकुमार गौतम– भौतिक पूर्वाधार तथा यातायात 


 

छायामन्त्री नेपाली काँग्रेस

विशेष