'गर्भपतन गर्न भगवानले बनाएका छन् नपुंसक, बरू भियग्रा ब्यान्ड गरियोस्'
पछिल्लो समय गर्भपतनको मुद्दा सामाजिक सञ्जाल सशक्त रूपमा उठिरहेको छ। यसको कारण हो अमेरिकाको एक राज्यमा लगभग सबैस्थितमा गर्भपतनमा प्रतिबन्द लगाउने प्रकारको विधेयक पास गर्नु। नयाँ कानुनअनुसार बलात्कारलगायतका यौन हिंसाबाट शिकार भएकाले पनि गर्भपतन पाउने छैन्।
यसैबीच अमेरिकी एक अभिनेत्रीले गर्भपन र नपंसकतालाई लिएर आफ्नो तर्क सार्वजनिक गरेकी छन्। जुन अहिले निकै नै चर्चित बनेको छ। उक्त विधेयकमाथि अमेरिकी अभिनेत्री जेनी हद्दाद टाम्पकिसन्सले ट्विट गर्दै गर्भपनलाई कम गर्नका योजनामा भगवान्ले नपुंसक बनाएको बताएकी छन्।
उनले ट्विटमा भनेकी छन्, 'इरेक्टाइल डिस्फंक्शन अबर्शन घटनाउनका लागि भगवान्को एउटा पार्ट हो। हामी आफैँलाई बचाउनका लागि भियाग्रा प्रयोगलाई अपराध घोषित गर्नुपर्छ।' उनको ट्विट अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। यो ट्विटलाई ३० हजारभन्दा बढी पटक शेयर गरिएको छ। एस पोस्टलाई एक लाख बढीले लाइक गरेका छन्।
Erectile dysfunction is a part of God's plan to reduce abortions. We must criminalize the use of Viagra immediately to save us and legislate as much flaccidity as possible.
— Janie Haddad Tompkins (@janiehaddad) May 16, 2019
अमेरिकाको अलाबामाको ३५ सांसद रहेको सिनटमा ४ महिला छन्। त्यहाँको सरकारले उनीहरू समर्थनविपरीत विधेयक पारित गरेको छ। त्यसपछि महिलाहरूका विषयमा जोडियाका मुद्दामा पुरुषले कसरी कानुन बनाउन सक्छन् भन्ने प्रश्न उठेको छ। गर्भपनका समर्थकहरूले उक्त विधेयक अदालतले खारेज गरिदिने आश गरेका छन्।
गर्भपन