समाज

सर्पले डस्दा ७ वर्षीय बालकको मृत्यु

सर्पले डस्दा ७ वर्षीय बालकको मृत्यु

राजविराज। सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ११ मा सर्पले डस्दा एक जना बालकको मृत्यु भएको छ ।

 

जोगिन्दर रामका ७ वर्षीय छोरा भुवनेश्वर रामलाई सर्पले डसेर मृत्यु भएको छ । विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए।

विशेष