देश

सरकारले राजमार्गमा विमान अवतरण गराउने

सरकारले राजमार्गमा विमान अवतरण गराउने

काठमाडौं। नेपालका राजमार्गहरुको स्तरोन्नतिको सरकारी योजना सार्वजनिक गरिएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा राजमार्गहरुलाई विमानको आपतकालीन अवतरणका लागि धावनमार्गका रुपमा विकास गरिने बताइएको छ ।

विशेष