चुटकिला

बहिनीको विहेमा एक लिटर Blood दाइजो मागेपछि...

 

यौटा लामखुट्टेले दिउसै यौटा मान्छेलाई
टोक्यो.

.

.

.

.
मान्छे : दिउसै पनि टोक्छ्स साले 

.

.

.

लामखुट्टे के गर्नु हजुर,
घरमा आमा बिरामी हुनुहुन्छ, बैनी जवान
भाकी छे, बैनीको बिहेमा १ लिटर   Blood 
दाइजो मागेकाछन्।।।।
त्यसैले over time गर्दैछु

विशेष