देश

पूर्वी  क्षेत्रमा भारी वर्षा हुने, जानौं, आगामी तीन दिनको मौसम  

पूर्वी  क्षेत्रमा भारी वर्षा हुने, जानौं, आगामी तीन दिनको मौसम  

काठमाडौं । आगामी तीन दिनसम्म मुलुकका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको  छ । 

 

जलवायु तथा मौसम विज्ञान विभागका अनुसार शनिबार राति पूर्वी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको छ । दिउँसो मध्ये तथा पूर्वी भागमा बदली तथा वर्षाको सम्भावना छ । 

 

आइतबार देशभर बदली रहने छ । केही स्थानमा वर्षाको सम्भावना छ । रातिदेखि पूर्वी तथा मध्ये क्षेत्रका केही स्थानमा वर्षा हुनेछ । 

 

त्यस्तै सोमबार  देशभर नै बदली रहनेछ । राति देशभर नै वर्षाको सम्भावना रहने छ । 
 

विशेष