प्रधानमन्त्री कपः फाइनल पुग्न पुलिस र एपीएफ खेल्दै (लाइभ)

काठमाडौं । तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गर्न गत विजेता एपीएफ र नेपाल पुलिस क्लब भिड्दै छन् । कीर्तिपुर स्थित टीयु क्रिकेट मैदानमा भइरहेको दोस्रो सेमिफाइनलमा पुलिसले टस जितेर फिल्डिङ रोजेको छ । आजको विजेताले फाइनलमा उपाधिका लागि आर्मीसँग भिड्ने छ ।
प्रधानमन्त्री कप एपीएफ भर्सेस पुलिस