खेल

टी–२० सिरिजः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल (LIVE)

टी–२० सिरिजः मलेसियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल (LIVE)

काठमाडौं । मलेसिया विरुद्धको टि–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाले टस हारेर बलिङको मौका पाएको पाएको छ । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले मलेसियासँग खेलिरहेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समयअनुसार बिहान ७ः४५ बजेदेखि सुरु भएकाे छ ।

 

नेपालको प्लेइङ–११ मा कोकोले पाए मौका? पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, विनोद भण्डारी, प्रदीप ऐरी, बसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने, रोहित कुमार पौडेल, करण केसी र ललित नारायण राजवंशी ।

">

नेपाल भर्सेस मलेसिया टि–२० सिरिज

विशेष