खेल

टि–२० सिरिज : शरदको बिस्फोटक ब्याटिङ (Live)

टि–२० सिरिज : शरदको बिस्फोटक ब्याटिङ (Live)

काठमाडौं । मलेसिया विरुद्धको टि–२० सिरिजको दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पाँचौ विकेट गुमाएको छ।

नेपालले पाँचौ विकेटका रुपमा १५.४ ओभरमा शरद भेषवाकरलाई ४० रनमा गुमाएको हो। उनीले २ छक्का र ४ चौकाको मद्दतमा २८ बलमा ४० रनमा आउट भएका हुन्। 

यसअघि नेपालले पारस खड्कालाई २३, उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७, पवन सराफलाई १० र रोहित कुमार पौडेललाई १९ रनमा गुमाउन पुग्यो ।  

">

क्रिकेट

विशेष