करिनाले पाइन् एक दिनमा तीन करोड पारिश्रमिक !
एजेन्सी । भारतको डान्स रियालिटी सो ‘डान्स इन्डिया डान्स’ को एक एपिसोडका लागि अभिनेत्री करिना कपुरले तीन करोड रुपैयाँ पारिश्रमिक लिएकी छन् । उक्त रियालिटी सोको प्रिमियर १२ जूनमा गरिएको थियो ।
अभिनेत्रीमा करिनालाई भारतीय टेलिभिजनले अहिलेसम्मकै सबैभन्दा बढी पारिश्रमिक दिएको हो ।टेलिभिजनमा अझै बढी मिहिनेत गर्नुपर्ने र आफू त्यसका लागि तयार भएको पनि करिनाले बताएकी छन् ।
करिना कपुर डान्स इन्डिया डान्स