खेल

मेस्सीलाई कारबाही  : एक खेलमा प्रतिबन्ध, १५ सय डलर जरिवाना

मेस्सीलाई कारबाही  : एक खेलमा प्रतिबन्ध, १५ सय डलर जरिवाना


काठमाडौँ । बार्सिलोना र अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरीकामा एक खेल खेल्न नपाउने भएका छन् । एक खेलको प्रतिबन्धसँगै मेस्सीले १५ सय डलर जरिवानासमेत तिर्नुपर्ने भएको छ ।

हालै सम्पन्न कोपा अमेरीका कपमा मेस्सीले विवादित प्रतिक्रिया दिएपछि साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले उनीमाथि एक खेलको प्रतिबन्ध लगाएको हो ।

मेस्सीले कोपा अमेरिका ब्राजिललाई जिताउन पूर्वयोजना भएको तथा प्रतियोगितामा संलग्न सबै पदाधिकारीले भ्रष्टाचार गरेको आरोप लगाएका थिए । 

विशेष