४३७ इन्सपेक्टरको सरुवा, को कहाँ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टरे) को सरुवा गरेको छ । साउन महिनाबाटै सेवासुविधा मिल्ने गरी देशभरका ४३७ प्रहरी निरीक्षकको सरुवा गरिएको हो ।
बुधबार सरुवाको सूची सार्वजनिक गर्दै प्रधान कार्यालयले महानिरीक्षकको निर्णयबाट सरुवा गरिएको भनिएको छ। सूची हेर्न यहाँ क्लिक गर्नुस्
प्रहरी प्रधान कार्यालय सरुवा इन्सपेक्टर