खेल

विश्वकप छनोटः कतारविरुद्ध कुवेतको विष्फोटक ब्याटिङ (LIVE)

विश्वकप छनोटः कतारविरुद्ध कुवेतको विष्फोटक ब्याटिङ (LIVE)

काठमाडौं । सिंगापुरमा जारी आईसीसी टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कतार विरुद्धको खेलमा कुवेतले उत्कृष्ट ब्याटिङ गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको कुवेतले यो समाचार तयार पार्दासम्म ७ ओभरमा १ विकेट गुमाएर ७० रन बनाएको छ ।

नेपाल पहिलो खेलमा कतारसँग ४ विकेटले पराजित भएको थियो । पहिलो हारका कारण शीर्ष स्थानमा पुग्न नेपाल संघर्ष गरिरहेको छ । अंक तालिकामा कुवेत पुछारमा, कतार चौथो र नेपाल तेस्रो स्थानमा छ । यस्तै सिंगापुर शीर्ष र मलेसिया अंक तालिकाको दोस्रो स्थानमा छ । 

">

विश्वकप छनोट कतार भर्सेस कुवेत

विशेष