मनोरञ्जन

कुल मन्दिरा, हट मन्दिरा !

कुल मन्दिरा, हट मन्दिरा  !

बलिउड सेलिब्रेटीको छुट्टी मनाउन माल्दिभ्सतर्फ आकर्षित हुन थालेका छन् । त्यसो त धेरै कलाकार दुबई र दक्षिण अफ्रिका जाने गर्थे । 

समयको बचत र खर्चको मितव्ययिताका कारण पनि माल्दिभ्स गन्तव्य बनेको हो । माल्दिभ्स मुस्लिम राष्ट्र भएपनि भारतीय कलाको दबदबा छ । 
बलिउड सेलिब्रेटी माल्दिभ्स जाने मेसोमा कलाकार मन्दिरा बेदी अहिले चर्चामा छिन् ।

उनी माल्दिभ्स गएको भन्दा पनि त्यहाँ पुगेर उनले सार्वजनिक गरेका तस्वीरले चर्चा पाएको हो । त्यसो त मन्दिरा बेदी आफ्नो फिटनेस र लूकका कारण सधै चर्चामा रहने गर्छिन् । यतिबेला उनी माल्दिभ्समा विदाको समय सदुपयोग गरिरहेकी छिन् । 

फोटोमा उनको पति छोरासंग खिचिएका तस्वीर हेर्न पाइनेछ । 

हालै मन्दिराले विदामा रमाएका केही तस्वीर सामाजिक सञ्जालमा राखिन् । ४७ वर्षको उमेरमा पनि फिट देखिएपछि फ्यानले भनेका छन्– वाह, मन्दिरा ! क्या मन्दिरा !! हट मन्दिरा !!!

बलिउड सेलिब्रेटी कुल मन्दिरा

विशेष