मनोरञ्जन

अलग पोजमा दीपिका (फोटोफिचर)

अलग पोजमा दीपिका (फोटोफिचर)

बलिउडकी जानीमानी एक्ट्रेस दीपिका पादुकोण फेसनका लागि चर्चित छन् । उनी पूर्वीय होस् या पश्चिमा जुनसुकै खालका लुगा लगाउँदा पनि खास देखिन्छिन् ।

 

उनको शारीरिक बनावट यस्तो छ कि हरेक लुक्समा खुल्छिन् । हालै दीपिकाले गरेको फोटो शुटले सोसियल मिडियामा चर्चामा ल्याएको छ । सार्वजनिक भएका फोटाहरु यसअघि भन्दा भिन्न रहेको बलिउड समीक्षकहरुको बुझाई छ । 

सेलिब्रेटी फोटोग्राफर डब्बू रत्नानीले क्यालेण्डरका लागि यसखाले फोटो खिचेका थिए । भनिन्छ– ‘यो फोटो खिच्दा उनले कुनै खाले मेकअप गरेकी छैनन् ।’ दीपिकाले ‘छपाक’ नामको फिल्मका लागि साईन गरेकी छन् । सिनेमा प्रोड्युसरको जिम्मेवारी पनि उनले निभाउने भएकी छन् ।  

दीपिका पादुकोण फेसन

विशेष