मनोरञ्जन

ऋतिक रोशन विश्वकै ‘ह्यान्डसम’ अभिनेता

ऋतिक रोशन विश्वकै ‘ह्यान्डसम’ अभिनेता

एजेन्सीः ऋतिक रोशन बलिउडका उत्कृष्ट अभिनेतामध्ये एक हुन कुनै शंका छैन । अभिनयसँगै उनीसँग आकर्षक शरीर, शालीन र सुन्दर व्यक्तित्व पनि छ, जसले उनलाई विशेष बनाउँछ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार ऋतिक ‘टप ५ मस्ट ह्यान्डसम म्यान इन द वल्र्ड अगस्ट २०१९’ को सूचीमा पहिलो नम्बरमा छन्।

यस सूचीमा क्रिस इभान्स, डेभिड बेकह्याम, रोबर्ट प्याटिन्सनलगायतको नाम समावेश छ। एक्सन, डान्सलगायत सबै विधामा ऋतिक उत्कृष्ट मानिन्छन्।  
 

ऋतिक रोशन ह्यान्डसम

विशेष