खेल

बंगलादेश विरुद्धकाे टेस्ट क्रिकेटका लागि अफगानिस्तानद्वारा टिम घोषणा, को–कोले पाए मौका?

बंगलादेश विरुद्धकाे टेस्ट क्रिकेटका लागि अफगानिस्तानद्वारा टिम घोषणा, को–कोले पाए मौका?

काठमाडौं । बंगलादेश विरुद्धको एक टेस्ट क्रिकेट म्याचका लागि अफगानिस्तानले टिम घोषणा गरेको छ । अफगानिस्तानले टेस्ट क्रिकेटका लागि राशिद खानको नेतृत्वमा १५ सदस्यीय घोषणा गरेको हो । अफगानिस्तान र बंगलादेशबीचको टेस्ट खेल ५ सेप्टेम्बरदेखि सुरु हुनेछ ।

यस्तो छ बंगलादेशविरुद्ध खेल्ने अगाफगानिस्तानको टिम 

यस्तै, अफगानिस्तानले त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजका लागि पनि टिम घोषणा गरेको छ । त्रिकोणात्मक सिरिजमा अफगानिस्तानसँगै बंगालदेश र जिम्बाब्बे भिड्ने छन् । 

 


 

अफगानिस्तान भर्सेस बंगलादेश टेस्ट क्रिकेट

विशेष