स्वास्थ्य

वीर अस्पतालले सेवा शुल्क बढाउँदै 

वीर अस्पतालले सेवा शुल्क बढाउँदै 

काठमाडौं । नेपालको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालले बिरामीसँग प्रत्यक्ष जोडिएको सेवा शुल्क बढाउने तयारी थालेसँगै बिरामी मारमा पर्ने निश्चित भएको छ। 

अस्पतालले प्रवाह गर्ने सेवामा समयसापेक्ष शुल्क समायोजन गर्ने तयारी थालिएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले बताए। उनका अनुसार दस्तुरलगायत सैबमा शुल्क परमिार्जन गरिने छ। स्रोतका अनुसार नाम दर्ताबाहेक आइसियु, ल्याब टेस्ट, एक्सरे, इको फिजियोथेरापीलगायतमा मूल्य बढाउने तयारी थालिएको छ। यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।  

वीर अस्पताल सेवा शुल्क

विशेष