फोटो मनोरञ्जन

माल्दिभ्समा मलाइकाको मस्ती (फोटोफिचर)

माल्दिभ्समा मलाइकाको मस्ती (फोटोफिचर)

पहिलो पतिको परित्यागपछि  ९ वर्ष कान्छो अर्जुन कपुरसंग सम्बन्धमा रहेकी बलिउड एक्ट्रेस मलाइका अरोडाले माल्दिभ्सबाट सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन् । यसअघि अर्जुन कपूरसंग छुट्टी मनाउन अमेरिकाको न्यूर्योक पुगेकी मलाइका माल्दिभ्समा भने एक्लै देखिन्छिन् । समुद्रभित्र पानीको लहर र बाहिर उनका रंगरंगका फोटा छन् । 


मलाइका व्यक्तिगत जीवनशैली र फिटनेसका दृष्टिले सधैं चर्चित मानिन्छिन् । उनले एउटा म्यागजिनका लागि माल्दिभ्समा फोटो सूट गरेको बताएकी छन् । समुद्रको नीलो पानीको पृष्ठभूमिमा मलिका कालो रंगको कपडामा प्रस्तुत भएकी छन् । 

मलाइका अरोडा अर्जुन कपुर

विशेष