यू–१९ एसिया कपः अन्तिम खेलमा यूएइको सामना गर्दै नेपाल

काठमाडौं । श्रीलंकामा भइरहेको एसीसी यू–१९ एसिया कप क्रिकेटको आफ्नो अन्तिम खेलमा नेपालले आज यूएईसँग खेल्दै छ ।
यी दुई टिमबीचको खेल नेपाली समयअनुसार विहान ९ः४५ मिनेटमा सुरु हुँदैछ । समूह ‘बी’ मा रहेका नेपाल र यूएई दुबै अंकविहीन छन्।
यस अघि पहिलो खेलमा नेपाल श्रीलंकासँग पाँच विकेटले हार ब्यहोरेको थियो भने बंगलादेशसँग ६ विकेटले पराजित भएको छ ।
यू–१९ एसिया कप यूएई भर्सेस नेपाल