मुख्य समाचार

जनक शिक्षामा जागिरको अवसर, शाखा अधिकृतदेखि नर्ससम्म माग (सूचनासहित)

जनक शिक्षामा जागिरको अवसर, शाखा अधिकृतदेखि नर्ससम्म माग (सूचनासहित)

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ ।  केन्द्रको केन्द्रीय कार्यालय भक्तपुरमा विभिन्न पदका लागि लिमिटेडमाले ३५ जना कर्मचारी माग गरेको हो ।

लिमिटेडले उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरेकाे छ ।  त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ। त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ। वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ। विस्तृत जानकारीका लागि तलको सूचना हेर्नुस्–

विज्ञापन जनक शिक्षा सामग्री केन्द्र लिमिटेड जागिरको अवसर

विशेष