फोटो मोडेल वाच

एनिमेटेड पोर्नस्टार (फोटोफिचर)

एनिमेटेड पोर्नस्टार (फोटोफिचर)

यी तस्वीरले पक्कै पनि तपाईंलाई कुनै सेलिब्रेटीको याद दिलाउँदो हो । हुन पनि नानाभाँतीमा भाव भंगिमा खिचिएका तस्वीरले यस्तै अन्दाज पनि किन नगराओस् त ? तर प्रविधिले मानिसले सोचेभन्दा अलग किसिमका काम गर्न थालेको छ । यो पनि त्यस्तै अवधारणाको उपज हो । यो एनिमेटेड पोर्नस्टारको तस्वीर हो । एनिमेटेड पोर्नस्टारको नाम हो– जेडी वेल्स ।  

यो थ्री एक्स वेबसाइट कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीका अनुसार इन्स्टाग्राममा एक मिलियनले फलो गरेपछि जेडीलाई सेक्स भिडियोमा देखिने छ । जेडीको माइक्रो ब्लगिङ प्लेटफर्ममा लेखिएको छ– ‘म जेडी हुँ । म २३ वर्ष भएँ ।’

जेडीको भिडियो र तस्वीर क्याप्सन सहित पोस्ट भएका छन् । पोस्ट गरिएका तस्वीर र भिडियोमा न उनी पुरै नाङ्गै छिन, न पुरा लुगा लगाएको नै देखिन्छ । सेल्फी फोटो हेर्दा शरीरमा स्पोर्टस ब्रा लगाएको देखिन्छ । यो तस्वीरको क्याप्सनमा लेखिएको छ– ‘यिनको नग्न तस्वीर साँच्चै राम्रो छ ।’

 

दोस्रो तस्वीरमा देखिएको स्तन ईमोजीबाट तयार गरिएको छ । अर्को तस्वीर जेडीलाई बाथटवमा राखेर गरिएको छ । यसखाले तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । थ्री एक्स वेवसाइट यू पोर्नले विश्वमै पहिलो एनिमेटेड पोर्नस्टार उतार्न सफल भएको छ । जुन सूचना प्रविधिको क्षेत्रम ठूलो फड्को हो ।

 

सेलिब्रेटी एनिमेटेड

विशेष