मुख्य समाचार

नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

नेकपा सचिवालय बैठक बस्दै, के विषयमा हुँदैछ छलफल?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो ।  

उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि पार्टी एकिरणका बाँकी विषयमा छलफल गर्न नेकपा सचिवालय बैठक बस्न लागेको बताइएको छ ।

नेकपा नेकपा सचिवालय बैठक

विशेष