मुख्य समाचार

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा संम्बोधन गर्ने भएका छन् । संघीय संसदको आज बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । 

सिंगापुरमा मृगौलाको उपचार गराई स्वदेश फर्केपछि प्रधानमन्त्री ओलीको यो पहिलो सम्बोधन हो । सम्बोधनमा प्रधानमन्त्री ओलीले मुलुकमा उठेका समग्र बिषयको जवाफ दिने र सरकारले गरिरहेको कामबारे जानकारी गराउने योजना छ ।

केपी शर्मा ओली सम्बोधन संघीय संसद

विशेष