स्वास्थ्य

डेंगुबाट प्रभावितको संख्या तथ्यांक सार्वजनिक, ६७ जिल्लाका ७ हजार ३ सय ७० संक्रमित

डेंगुबाट प्रभावितको संख्या तथ्यांक सार्वजनिक, ६७ जिल्लाका ७ हजार ३ सय ७० संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगुबाट डेंगु प्रभावितको तथ्यांक सार्वजनिक गरेको छ ।

हालै सार्वजनिक गरिएको तथ्यांक अनुशार डेंगुबाट ६ जनाको मृत्यु भएको र ६७ जिल्लाका ७ हजार ३ सय ७० जना संक्रमित भएको जनाएको छ ।

गत साउन १ गतदेखि असोज १ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै महाशाखाले काठमाडौंमा दुई जना, सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा १–१ जना गरी ६ जनाको ज्यान गएको जनाएको हो ।

पछिल्लो तथ्यांक अनुसार डेंगुबाट प्रदेश १ का १२ जिल्लामा डेंगुको संक्रमण फैलिए महाशाखाले जनाएको छ । जहाँ ९५६ जना संक्रमित छन् । यस्तो छ महाशाखाको तथ्यांक? हेर्नुस् तालिका– 

डेंगु इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय डेंगु प्रभावित तथ्यांक सार्वजनिक

विशेष