फोटो मनोरञ्जन

आमिर खानकी छोरी इराको कुकुर प्रेम (फोटोफिचर)

आमिर खानकी छोरी इराको कुकुर प्रेम (फोटोफिचर)

बलिउडका स्थापित कलाकारका सन्तान सेलिब्रेटी हुने क्रममा प्रख्यात अभिनेता आमिर खानकी छोरी इरा खान पनि सामाजिक सञ्जालमा छाउने गरेकी छिन् । सामाजिक सञ्जालमा राखिएका तस्वीर मध्ये कुकुरसंगको सामीप्यमा खिचिएका तस्वीर धेरै छन् । यसले प्रमाणित गर्छ, उनी कुकुरप्रेमी हुन् । बलिउड स्टारकी सन्तानको कुकुरप्रेम हेरौं फोटोफिचरमा ।

 

Amir Khan ira khan

विशेष