मनोरञ्जन

म यस्तो गीत गाउँछु २ को दु:खको काँडा (भिडियोसहित)

म यस्तो गीत गाउँछु २ को दु:खको काँडा (भिडियोसहित)

काठमाडौँ। फागुन २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र 'म यस्तो गीत गाउँछु २' को दोस्रो गीत सार्वजनिक भएको छ। अर्जुन पोख्रेलकको संगीत र देवल भण्डारीको शब्द रचनामा तयार भएको 'दुखको काँडा' बोलको गीतमा सनिस श्रेष्ठले आवाज दिएका छन। 

यो भन्दा अघि सार्वजनिक पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले पनि दर्शकमाँझ राम्रो छाप छाडेको छ । पल शाह र पुजा शर्मा फ़िचरिङ् गीतको यस भिडियोलाई सौरभ लामाले खिचेका हुन्।  

सार्वजनिक गीतमा एक प्रेमीले प्रेमिकाप्रती देखाउने मायालाई देखाईएको छ। चलचित्रलाई लभस्टोरी फिल्म बनाउन खप्पिस निर्देशक सुदर्शन थापाले निर्देशन गरेका हुन्।  

 

 

म यस्तो गीत गाउँछु २

विशेष