मुख्य समाचार

प्रदेश ३ को नाम–राजधानी तोक्न मतदान प्रक्रिया सुरु

प्रदेश ३ को नाम–राजधानी तोक्न मतदान प्रक्रिया सुरु

हेटौँडाः प्रदेश ३ को स्थायी राजधानी तोक्न मतदान प्रक्रिया सुरु भएको छ । प्रदेशसभा गठन भएपछि गत दुई वर्षदेखि थाँती रहेको प्रदेशको स्थायी राजधानी र प्रदेश राजधानीको नामाकरणका लागि शनिबार दर्ता भएको प्रस्तावमाथि मतदान सुरु भएको हो ।

पहिलो चरणमा प्रदेशको स्थायी राजधानी र त्यसपछि प्रदेशको नामाकारणका लागि मतदान गर्ने गरी कार्य तालिका तय भएको छ ।

प्रदेश ३ मतदान प्रदेश राजधानी

विशेष