मुख्य समाचार

नेपाली सेनामा २२ सय बढी पदमा जागिरको अवसर, पण्डितदेखि ड्राइभरसम्म माग (विज्ञापनसहित)

नेपाली सेनामा २२ सय बढी पदमा जागिरको अवसर, पण्डितदेखि ड्राइभरसम्म माग (विज्ञापनसहित)

काठमाडौंः नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले मंगलबार सूचना प्रकाशित गर्दै विभिन्न समूहका लागी २ हजार ३ सय २३ जनाको माग गरेको छ । नेपाली सेनाले प्राविधकि र सैन्य पदमा दरखास्त माग गरेको हो । विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गते सम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ । विस्तृत जानकारीका लागि तलको विज्ञापन हेर्नुस्–

नेपाली सेना छनौट निर्देशनालय कार्यरथी विभाग जागिर

विशेष