स्वास्थ्य

यी ७ अवस्थामा गर्दै नगर्नुहोस् बेसारको उपयोग

यी ७ अवस्थामा गर्दै नगर्नुहोस् बेसारको उपयोग

कुनै पनि कुराको गुण र बैगुन अवश्य नै हुन्छ। तपाईले बेसारको प्रयोगले हुने फाइदाको बारेमा त धेरै नै सुन्नु भएको होला, तर यस्तो अवस्थामा भने बेसारको उपयोग गर्नु हानिकारक हुन्छ, जान्नुहोस 

-बेसार स्वाद कडा हुने भएकाले यसलाई ज्वरो, रुघमा औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ। 

-जन्डिस, पित्ताशयको पत्थरी, पित्तसम्बन्धी समस्या आदिका लागि जति बेसर उपयोगी छ, त्यति नै यसले हानी पनि पुर्याउन सक्छ। 

-रक्तसम्बन्धि समस्या भएकाहरुका लागि पनि बेसारको प्रयोग हानिकारक हुन्छ।  

-मधुमेहका बिरामीहरुले पनि सकेसम्म बेसारको प्रयोग गर्नु हुँदैन। किनकी यसले शरीरमा ब्लड सुगरको मात्रालाई घटाउने काम गर्छ। 

-गर्भवती महिलाका लागि पनि अधिक बेसारको प्रयोग हानिकारक छ। सहि मात्रामा प्रयोग गरेमा यसले स्वास्थ्यलाई फाइदा पुर्याउछ अन्यथा गर्भपतन हुने समस्या निम्तन सक्छ।  

-बेसारले टेस्टोस्टेरोनको स्तर कम गर्नुका साथै शुक्राणुको संख्यमा कमी ल्याउछ। त्यसैले सिमित मात्रामा यसको प्रयोग गर्नु आवश्यक छ।  

-बेसारको अत्याधिक सेवनले पेट दुख्ने , रिंगटा लाग्ने,झाडापखाला लाग्ने जस्ता समस्या निम्त्याउन सक्छ।  

  

 

 

#बेसार

विशेष