नेकपा सचिवालय बैठक आज, के विषयमा हुँदैछ छलफल?

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दै छ । बैठक बिहीबार दिउँसो ४ बजे पाटीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।
महासचिव विष्णु पौडेलका अनुसार प्रतिनिधि सभामा सभामुख चयन तथा राष्ट्रिय सभामा उम्मेदवार चयनको विषयमा बैठकमा छलफल हुनेछ ।
नेकपा सचिवालय बैठक नेपाल कम्युनिष्ट पार्टी