स्वास्थ्य

मानिस किन बेहोस हुन्छ ? जान्नुहोस् ४ कारण

मानिस किन बेहोस हुन्छ ? जान्नुहोस् ४ कारण

मानिस पुर्णरुपमा स्वस्थ्य भए पनि अक्सर बेहोस भइरहने हुन्छ किन मान्छे बेहोस हुन्छ त ? जान्नुहोस  कारण

१.लो ब्लडप्रेशर

बेहोस हुनुको प्रमुखकारण हो लो ब्लडप्रेसर जसका कारण अक्सर बेहोस भइरहन्छ ।

२.निर्जलीकरण

अब शरीरमा रगतमा तरल पदार्थको मात्रा कम हुन्छ र ब्लड प्रेसर लो हुन्छ त्यो अवस्थामा पनि बेहोस हुने बढी खतारा हुन्छ ।

३.सुगर

सुगर भएका व्यक्तिहरुलाई पनि बेहोस हुने बढी खतरा हुन्छ किनकी शरिरमा रगतमा तरल पदार्थको मात्रा कम हुन जान्छ ।

४.मुटु रोगी

मुटु सम्बन्धी विरामी भएका व्यक्तिहरु झन बढी हुने एक अध्ययनले देखाएको छ मुटुको विमार भएका व्यक्तिहरुलाई रगत प्रसारण सिधै दिमागमा हुनजान्छ ।

 


 

बेहोस

विशेष