मुख्य समाचार

गृहमन्त्री थापा चीन प्रस्थान

गृहमन्त्री थापा चीन प्रस्थान

काठमाडौंः गृहमन्त्री रामबहादुर थापा ‘बादल’ चीन प्रस्थान गरेका छन् । मित्रराष्ट्र चीनको निमन्त्रणामा ६ दिने भ्रमणका लागि गृहमन्त्री थापा त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सरकारले यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको चीन भ्रमण अस्वीकृत गरेको थियो ।

नेपालमा अपराधिक गतिबिधिमा संलग्न रहेको आशंकामा ठूलो संख्यामा चिनियाँ नागरिक पक्राउ परेका बेला गृहमन्त्रीको चीन भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

रामबहादुर थापा ‘बादल’ चीन

विशेष