मनोरञ्जन

टाइगर श्राफ प्रहरी फन्दामा, यस्तो छ भाईरल तस्बिरभित्रको वास्तविकता

टाइगर श्राफ प्रहरी फन्दामा, यस्तो छ भाईरल तस्बिरभित्रको वास्तविकता

एजेन्सी। सामाजिक संजालमा यतिबेला अभिनेता टाइगर श्राफको तस्बिर भाइरल भईरहेको छ। तस्बिरमा टाइगरलाई प्रहरीले गिरफ्तार गरेर भ्यानमा राखेका छन उसो त उनको हातमा हतकडी पनि लगाईएको छ। तर के हो टाइगरको यस तस्बिर पछाडिको वास्तविकता ? 

चलचित्रको 'वार'को सफलतासँगै टाइगर यतिबेला 'बागी ३' को छायांकनमा व्यस्त छन। भाईरल तस्बिर सोहि चलचित्रको हो। जुन तस्बिरलाई पछिल्लो समय सामाजिक संजाल प्रयोगकर्ताहरुले रुचाईरहेका छन।  

तस्बिर मात्र होइन यतिबेला 'बागी ३' को सुटिंग सेटको केहि भिडियो समेत भाइरल भएका छन। चलचित्रको सुटिंगमा टाइगरका साथमा अभिनेता रितेश देशमुख पनि पुलिस बर्दीमा देखिएका छन।  

टाइगर श्राफ

विशेष